कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ । गत शुक्रबार शुरु भएको बैठकमा सभापति गगन थापाको राजीनामाका विषयमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आइतबार बिहान ८ बजे पुन: बस्न लागेको हो । शुक्रबार उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत प्रस्ताव पेश गर्नुभएको थियो । त्यस्तै, चुनावी हारको कारणकाे बारेमा प्रारम्भिक समीक्षा पनि […]