स्पेनिस फरवार्ड जोसेलु रियलमा अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस भेट्रान फरवार्ड जोसेलुलाई क्लबमा अनुबन्ध गरेका छन् । स्पेनिस क्लब रियलले जोसेलुलाई क्याटलान क्लब इस्पान्योलबाट लोनमा एक सिजनको लागि क्लबमा अनुबन्ध गरेको हो । स्थायी रुपमा सम्झौता गर्ने विकल्प पनि छ । टोलीका महत्वपूर्ण फरवार्ड तथा कप्तान करिम बेन्जेमाले रियल छाड्दै साउदी अरेबियाको अल इतिहादमा पुगेपछि क्लब नयाँ फरवार्डको खोजीमा […] The post स्पेनिस फरवार्ड जोसेलु रियलमा अनुबन्धित first appeared on Hamro Khelkud.