चुट्किला : प्रेमी–प्रेमिका र बस स्टेसन

एक प्रेमी र प्रेमिका बस स्टेसनमा उभिएर आ–आफ्नो बसको प्रतीक्षा गरिरहेका थिए । प्रेमी : तिमी कुन नम्बरको बसमा जान्छ्यौ ? प्रेमिका : दुई नम्बरको बसमा, अनि तपाईँ नि ? प्रेमी : पाँच नम्बरको बसमा । निकैबेरको प्रतीक्षापछि त्यहाँ एउटा बस आयो, जसको नम्बर २५ थियो । राहतको श्वास लिँदै प्रेमीले भन्यो : भगवान् धन्यवाद […]