विद्यालयका भवन जीर्ण

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् । विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । ‘भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको […]

सम्बन्धित सामग्री

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

सिमकोट (हुम्ला), ११ चैत । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट ६५ हजार नपाउँदा भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा १० लाखमा निर्माण पूरा भएको […]

राजनीतिक विवादले उद्घाटन नहुँदै जीर्ण बन्यो जनजाति भवन

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लमजुङको भवन निर्माणपछि प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।...

बसन्तपुरमा रहेको जीर्ण भवन भत्काउन समितिको सिफारिस

काठमाडौँ– बसन्तपुर डवलीको दक्षिणतर्फ रहेको भवन जीर्ण भएकोले भत्काउन सिफारिस गरिएको छ ।  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन सिफारिस गरेको हो । २०७९ फागुन ११ गते बिहीबार बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नं. […]

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण

कर्णाली, ११ जेठ । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका शिक्षक तथा विद्यार्थी जोखिममा छन् । प्राविधिक जनशक्ति उत्पादनको ‘हब’ मानिँदै आएको उक्त शिक्षालयको भौतिक संरचना विद्यार्थी सङ्ख्या अनुसार भरपर्दो छैनन् भने निर्माण भएको पनि […]

विद्यालयका भवन जीर्ण हुँदा त्रासमा विद्यार्थी

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ।

विद्यालयकाे जीर्ण भवनमा पढ्न बाध्य छन् विद्यार्थी

काठमाडाैँ- दाङको तुलसीपुर उपमहानगरपालिका-१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ। विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन्। भवनबाट पानी चुहिन्छ। खानेपानीको अवस्था पनि त्यस्तै छ। शौचालय पनि जीर्ण छन्। विद्यार्थीलाई निकै त्रास हुने गरेको छ। ‘भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास […]

विद्यालय भवन जीर्ण हुँदा चौरमा पठनपाठन

म्याग्दी, ५ चैत । धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्को भवन जीर्ण बनेकाले […]

जीर्ण भवनबाट सेवा प्रवाह गर्दै इलाका प्रहरी कार्यालय

इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना भवनमा पानी पर्दा चुहिने भएकाले प्रहरीलाई सेवा प्रवाहमा समस्या थपिएको छ ।द्वन्द्वकालमा ध्वस्त बनेको तीन कोठाको ब्यारेक भवन पानी चुहिएर बस्नै […]

जीर्ण भवनबाटै कानूनी सेवा, भवन बनाउन माग

वर्षा लागेपछि सास्ती हुन्छ। सास्तीलाई झेल्दै अदालतको कामकाज गर्नुपर्छ। भवन पुरानो भईसकेको छ। जीर्ण भवनमै सेवा प्रवाह गर्नुपर्ने बाध्यता जिल्ला अदालत कास्कीको छ।...

स्वास्थ्यचौकी भवन जीर्ण, बर्खायाममा छाता ओढेर बिरामीको उपचार

म्याग्दी।बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्यचौकी भवन जीर्ण बनेको छ।स्वास्थ्य चौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र बिरामी छाता ओढेर बस्ने गरेका छन्।स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए।“आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ”,उनले भने।रासस