चीनको छिमेकी नीति

यतिबेला चीनको विदेश नीति खासगरी छिमेकी देशसँगको सम्बन्ध विकासमा अपूर्व रूपमा सक्रिय हुँदै गएको छ। चीनको अभूतपूर्व रूपमा बढ्दो विकास र नेपाललगायत एसियाली मुलुकमा विश्व महाशक्ति अमेरिकाको बढ्दो गतिविधिले पनि यो सक्रियता बढाएको देखिन्छ। अहिले चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष तथा चीनकै तेस्रो वरीयताका नेता ली झान्सुको नेपाल भ्रमणलाई पनि निकै चासो र महत्वका साथ हेरिएको छ। स्मरणीय के छ भने आजभन्दा आठ वर्षअघि नेपाल राजनीतिक अन्योल र अस्थिरताका बीच नराम्रोसँग अल्झिरहेका बेला (अहिले पनि अर्को चरणमा त्यसरी नै अल्झिरहेको छ) विश्वको दोस्रो आर्थिक महाशक्ति बनिसकेको चीनले छिमेकी देशसँग कस्तो नीति अवलम्बन गर्ने भन्नेबारेमा बेइजिङमा एउटा निकै महìवपूर्ण कूटनीतिक सम्मेलन आयोजना गरिएको थियो।

सम्बन्धित सामग्री

छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उहाँले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताउनुभएको हो । एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो । “दुई छिमेकी मुलुकको उदीयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो …

छिमेकी गाउँमा झारफुक गर्न हिँडेका युवकको हत्या अझै रहस्यम

छिमेकी गाउँमा धामी बस्न हिँडेका  मोरङको  सुनवर्षी नगरपालिका ४ बटरबारीका  ३२ वर्षीय अशोक कुमार यादवको हत्यामा संलग्न आरोपीहरु अझै पक्राउ परेका छैनन्। आरोपी पक्राउ गर्न नसक्दा यादवको हत्या अझै रहस्यम...

‘छिमेकी चरा’ एपमार्फत चराको संरक्षण गरिँदै

प्रविधिको प्रयोगबाट नेपालका चराहरूको संरक्षण गरिने भएको छ । नेपाल पंक्षी संरक्षण संघले ‘छिमेकी चरा’ एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको हो । संघका सदस्य सेलिक्स राइसिन गुरुङले...

छिमेकी नजरमा,सुस्ता,लिपु र लिम्पिया छ

छिमेकी नजरमा सुस्ता,लिपु र लिम्पिया छ, यता मेरो नेताको दिमागमा,उस्तै खिया छ। सुम्पिदैछ सार्वभौमसत्ता,एमसिसि भित्र्याई,अचम्म लाग्छ यस्तो बुद्धि,खै कसले दिया छ?...

शिक्षक हत्या प्रकरण : छिमेकी महिलाद्वारा हत्या स्वीकार

शिक्षक हत्या प्रकरणमा नजिकैको छिमेकी महिला रहेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानबाट मृतक शिक्षकको नजिकै बस्ने २५ वर्षीया छिमेकी महिला मुना रानाले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले...

अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग पाकिस्तानी विदेशमन्त्रीले छलफल गर्दै

काठमाडौं : पाकिस्तानको विदेश मन्त्रालयले अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीहरुसँग भर्चुअल मिटिङको आयोजना गरेको छ।  तालिवानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको भोलिपल्ट नै पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग छलफल गर्न लागेका हुन्।  बैठकमा अफगानिस्तानको पछिल्लो अवस्था र साझा चुनौतीको विषयमा छलफल हुने त्यहाँको विदेश कार्यालयको वक्तव्यमा उल्लेख रहेको…

अफगानिस्तानको सीमा खोल्न छिमेकी मुलुकलाई यूएनएचसीआरको अपील

४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको शरणार्थी आयोग (यूएनएचसीआर)ले अफगानिस्तानसँगको सीमा खोल्न उसका छिमेकी मुलुकलाई आग्रह गरेको छ । अहिले अधिकांश अफगानी नागरिकहरु आफ्नो घर फर्किन नसकेको र उनीहरुले अन्यत्र जाने बाटो नपाएको यूएचएचसीआरले बताएको छ । यूएनएचसीआरका प्रवक्ताले छिमेकी मुलुकलाई सीमा खुला गर्दै अफगानी नागरिकलाई शरण दिन आग्रह गरेका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा […]

हस्तक्षेप गर्न सल्बलाए छिमेकी

काठमाडौं : पछिल्लो एक वर्षयता नेपालमा राजनीतिक गतिविधि निकै अस्थिर बनिरहेको छ। सत्तारूढ दल विभाजन भएको छ र नेताहरूबीचको तिक्तता प्रदेश र स्थानीय तहसम्म फैलिएको छ। छिमेकी देशहरू भारत र चीन भने यही अस्थिरताको मौका छोप्दै नेपालको आन्तरिक मामिलामा कम्मर कसेर लागेका छन्। उनीहरूका गतिविधि कतै प्रत्यक्ष प्रकट भइरहेको छ भने कतै आफू अनुकूलका नेतामार्फत 'इच्छा' व्यक्त हुन थालेको छ।नेपालको घरेलु राजनीतिक विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर

छिमेकी देशका खोपमा नेपालको भर

दुई छिमेकी देश भारत र चीनमा उत्पादन भएका कोभिड–१९ विरुद्धका खोप नेपालमा छिटो ल्याउन सकिने सुझाव विज्ञले दिएका छन् । चीनको खोपले अन्तर्राष्ट्रियस्तरमा अन्तिम मान्यता पाइनसकेकाले भारतमा बनेका खोपको भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।  ‘कोभिडविरुद्धको खोपका लागि हामीले भरोसा गर्ने एउटै सम्भावना भारतसँग छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा.शरद वन्तले भने, ‘सही तरिकाले प्रयास गरिए हामीलाई दुई–तीन करोड खोप दिन भारतलाई अप्ठ्यारो पर्दैन । दिल्लीका लागि जति पनि हामीलाई खोप चाहिँदैन ।’...