केशब स्थापित भन्छन्–म त ठूलो कुरा गर्नै जन्मिएको हो क्या (भिडिओसहित)

काठमाडौं, २७ बैशाख। काठमाडौं महानगरमा नेकपा (एमाले) बाट मेयरका उम्मेद्धवार केशब स्थापितले आफ्नो मुख्य एजेण्डा भनेको पार्टीको नीतिअनुसार समाजवादको आधार तय गर्नु रहेको बताएका छन् । उनले पार्टीले घोषणा गरेअनुसार समाजवादको आधार तयार पार्न जग हाल्ने बताए । उनले काठमाडौंमा कुनै समस्या नरहेको जिकिर गरे । हिजो राति प्राइम टीभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् […]