तेस्रो सगरमाथा म्युजिक अवार्डको घोषणा

‘सगरमाथा म्युजिक अवार्ड’को तेस्रो संस्करणको घोषणा भएको छ । आयोजक अर्थ नेपाल प्रालिले एक विज्ञप्ती मार्फत अवार्ड घोषणा गर्दै आवेदन खुल्ला भएको जनाएको छ । कोभिडको कारण सुस्ताएको नेपाली संगीत क्षेत्रलाई चलायमान बनाउने उदेश्य ‘सगरमाथा म्युजिक अवार्ड २०७८’को रहेको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ ।२०७६ वैशाखदेखि २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले यो बर्ष अवार्डमा सहभागिता जनाउन सक्नेछन् । जुरी र भोटको आ

सम्बन्धित सामग्री

जलवायु परिर्वतनका विषयमा सरकारले सगरमाथा संवाद गर्ने

६ चैत,काठमाडौं । सरकारले जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने भएको छ । मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्पमा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरिएको हो । जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त […]

सगरमाथा आरोहणमा ज्यान गुमाउने शेर्पाका परिवारलाई एचबिएमको सहयोग

काठमाडौँ : ‘हरिबहादुर बुढामगर फाउण्डेशन’ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ।कीर्तिमानी आरोही हरिबहादुर बुढामगरले स्थापना गरेको फाउण्डेशनले यो वर्ष सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाएका ६ जनाको परिवारलाई सहयोग गरेको हो। ललितपुरको रिडी लाउन्जमा एक कार्यक्रमबीच फाउण्डेशनले शनिवार मृतकका परिवारका सदस्यलाई जनही १,१ लाख रुपैयाँ सहयोग गरेको हो।फाउण्डेशनका संस्थापक एवं अध्यक्ष बुढामगरले मृतकका परिवारलाई सहयो

सगरमाथा आधार शिविर अध्ययन गर्न समिति गठन गरिने

८ साउन, काठमाडौं । सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो । सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविश्यको जोखिममा सम्बन्धमा अध्य्यन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक […]

२ घण्टामा सगरमाथा क्षेत्र पुग्ने गरी सडक बनाइने

काठमाण्डौ – सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गरेको छ ।  सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरेर दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने अवस्था बनाउने बताउनुभएको हो ।  उहाँले सगरमाथा क्षेत्रमा जाने अहिलेका सडक मार्ग सुधारको कमसमेत गर्ने बताउनुभयो ।

चतरा-सगरमाथा द्रुतमार्ग बनाउने सरकारको घोषणा

१५ जेठ, काठमाडौं । सरकारले सगरमाथा क्षेत्रसम्म जाने मार्गको सुधार गर्ने बताएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने, ‘निजी क्षेत्रमार्फत चतरा-सगरमाथा द्रुतमार्ग निर्माण गरी २ घण्टामा सागरमाथा क्षेत्रमा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिनेछ ।’

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ l कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो l जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो l कम्पनीले आ.व.२०७७/२०७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको २० प्रतिशत वोनस शेयर तथा चुक्ता पूँजीको १.०५२६३ प्रतिशत नगद लाभांस (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा समितिले स्वीकृती दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने घोषणा गरेको छ ।उक्त निर्णय बीमा समितिबाट स्वीकृत भएपछि वितरणको प्रस्ताव अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश हुनेछ ।

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ / सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको यही ४ गते बसेको ३०० औँ बैठकले आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश दिने

दृष्टिविहीन अमिट केसीले चैत २८ गते सगरमाथा आरोहण गर्ने तयारी पूरा

दृष्टिविहीन अमिट केसीले आगामी चैत २८ गते सगरमाथा आरोहण गर्ने भएका छन् । स्थायी घर बाग्लुङको जैमिनी नगरपालिका–४ फर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभावमा परेकाले सहयोगी मनहरूलाई सहयोग गरी दिन अपिल गरेका छन् ।आइतबार रिपोर्टर्स क्लब नेपालमा दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियानको घोषणा–२०२१ ले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी […]