पोखरा । २५औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । आज पोखरा रंगशालामा भएको खेलमा जावलाखेल युथ कलबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि जितेको हो । सहाराका लागि टाये डिनियल बादारु र मुकुन्द निउरेले गोल गरेका थिए । यो जितसँगै सहारा क्लबले नगद १४ लाख रुपैयाँ हात पारेको […]