एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता कांग्रेस प्रवेश

७ फागुन, काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर सहितका चार जना नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौंमा आज आयोजित कांग्रेस सभापति गगन थापासँग प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू …