पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्यांकरका चालक र सहचालकलाई भोलि बुधवारदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ ।नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच मंगलवार भएको छलफलपछि भोलि बुधवारदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो ।निगमको...