माओवादी घटकको संयुक्त अपिल- राज्यको पुनर्संरचना गर्ने संकल्पमा एकताबद्ध छौं

काठमाडौं । नेकपा माओवादी घटकका नौ दलले संक्रमणकालीन न्यायका सम्बन्धमा चलिरहेका चर्चाहरूप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा अघि बढेपछि माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त अपिल जारी गरेका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा क्रान्तिकारी-माओवादीका स्थायी कमिटी सीपी गजुरेल, […]