रानी–विराटनगर–धरान ६ लेन सडकको बेहाल : कतै काम नै शुरू भएन, कतै बन्न नपाउँदै भासियो

रानीदेखि विराटनगर, इटहरी हुँदै धरानसम्मको सडक स्तरोन्नति आयोजना काम शुरू भएको १० वर्ष बित्न लाग्दा पनि कामले गति लिन सकेको छैन । रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम कछुवाको गतिमा हुँदै आएको छ । इटहरी–धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगर–रानी खण्डको तीन किलोमिटर सडक पनि बनाएको एक वर्ष नपुग्दै भासिएको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्र भनिए पनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी मात्र सवारी आवा...

सम्बन्धित सामग्री

निजगढ विमानस्थलको काम चाँडै अगाडि बढाइने

काठमाडौँ – सरकारले निजगढ विमानस्थलको काम अघि बढाउने घोषणा गरेको छ। विमानस्थलको काम सुरु गर्न वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम अघि बढाइने भएको हो। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

अफगानिस्तानमा महिलालाई काम गर्न प्रतिबन्ध : ३ वटा एनजीओले काम राेके

तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा काम गरिरहेका तीन वटा प्रमुख गैरसरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् । अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी काम गरिरहेका केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी परिषद् र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति निकालेर आफूहरूले महिला कर्मचारीविना आफ्नो काम जारी राख्न नसक्ने बताएका बीबीसीले जनाएको छ । उनीहरूले आफूहरूका महिला कर्मचारीले निर्बाध काम गर्न पाउनुपर्ने बताएका छन् । तालिबानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि हिजो शन...

म अहिले पनि १८ घण्टा काम गर्छु, साथीहरु १४ घण्टा काम गर्नूस्: ओली

'म अहिले पनि १८ घण्टा काम गर्छु। १८ घण्टा काम गर्छु म। अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ। १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस्। १२ घण्टा गर्नुस्। १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नु...

'मलाई काम गर्न दिनुस्'

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । 'म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,' उनले भने, 'मलाई काम गर्न दिनुस् ।'आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन

‘प्रेमा’मा काम गर्दै सुवेक्षा

चलचित्र ‘रणवीर’बाट डेब्यू गरेकी मोडल सुवेक्षा खड्काले दोश्रो चलचित्रमा काम गरिरहेकी छिन् । सुवेक्षाले पहिलो चलचित्रमा काम गरेको ३ बर्षपछि दोश्रो चलचित्र ‘प्रेमा’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनी शिर्ष भूमिकामा रहेको वुझिएको छ । यो चलचित्रको छायांकन २ साता अघिदेखि सुरु भएको निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई ‘रणवीर’ चलचित्रका निर्देशक गोविन्द सिंह […]

काम लिने तरिका

एउटा खेतमा केही कृषि मजदुर काम गरिरहेका थिए । एकछिन काम गरिसकेपछि सबै एक ठाउँमा बसेर गफ लडाउन थाले । मजदुरहरूको यो चाला देखेर पनि खेतका मालिकले केही भनेनन् ।...

‘काम छैन, के खाने ?’

काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु सवैभन्दा धेरै मर्कामा परेका छन् । दिनभरी भारी बोक्ने र रिक्सा चलाएर बिहान बेलुका छाक टार्ने मजदुर वर्ग निषेधाज्ञापछि काम नपाउँदा समस्यामा परेका हुन् । उनीहरुले काम नहुँदा हातमुख जोड्नै समस्या हुन थालेको गुनासो गरेका छन् । ‘अरु बेला त काम पाइन्थ्यो तर, निषेधाज्ञापछि काम छैन । सवैतिर बन्द छ, काम नभएपछि भरे के खाने भन्ने चिन्ता छ’, वसन्तपुरमा भेटिएका एक मजदुरले भने, ‘रोगले भन्दा पनि

जब बुढ्यौलीमा पनि काम गर्नुपर्ने हुन्छ

बुढ्यौली दिनदिनै महंगो हुँदैछ । संभव भएसम्म, आउँदो पीढींले गरिरहेको काम छाड्ने बिचारलाई सधैका लागि त्याग्नुहोस् । के गर्ने, जब हामी बुढो हुन्छौ ? के हामी काम गर्नका लायक रहन्छौ ? के कसैले हामीलाई काम दिन्छ ? डाक्टर बिल फ्रैंकलैन्ड १ सय ६ बर्षका छन् । सायद यो धर्तीमा काम गरिरहेका सबैभन्दा पाको डाक्टर उनै […]