दमकल खरिद गर्न सिन्धुली महोत्सव हुने

जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गर्न आर्थिक रकम जुट्ने उद्योग बाणिज्य संघले...

सम्बन्धित सामग्री

सिन्धुली महोत्सवबाट संकलित रकमले दमकल खरिद गर्ने

सिन्धुली । सिन्धुलीमा गत पाैष महिनामा सम्पन्न भएको सिन्धुली महोत्सवबाट संकलन भएको रकमले अत्याधुनिक दमकल खरिद गरिने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा गत पौष ८ देखि १८ गतेसम्म सिन्धुलीमाढीमा छैटौं सिन्धुली महोत्सव सञ्चालन भएकाे थियाे । साेही महोत्सवबाट संकलन भएको कुल ३१ लाख ६९ हजार ३ सय ६८ […]

दमकल किन्न महोत्सव

सिन्धुली जिल्लामा आगलागीका घटना न्यूनीकरण गर्न महोत्सव आयोजना गरी दमकल खरिद गर्ने तयारी गरिएको छ । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ देखि १८ गतेसम्म छैटौँ सिन्धुली महोत्सव–२०७९ आयोजना गरी दमकल खरिद गर्ने योजना बनाइएको छ । “पुस ८ देखि १० दिनसम्म छैटौँ सिन्धुली महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ,” सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भन्नुभयो । महोत्सवको मुख्य उद्देश्य रकम जुटाएर शक्तिशाली दमकल किन्ने योजना बनाइएको छ ।

दमकल खरिद गर्न सिन्धुली महोत्सव

आगलागीबाट हुने क्षति न्यूनिकरण गर्न दमकल खरिदका लागि सिन्धुली महोत्सव हुने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ गतेदेखि १८ गतेसम्म १० दिने छैठौं सिन्धुली महोत्सव–२०७९ आयोजना गरी मुनाफाको रकमबाट दमकल खरिद गर्ने योजना बनाइएको हो ।