छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। दोलखाका १० मतदान केन्द्रमा फेरि चुनाव हुने भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ ८० प्रतिशत मतगणना सम्पन्न भएको छ। एमालेका उममहासचिव विष्णु रिमालले आफ्नो पाटीृको नेतृत्वमा सरकार बने श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार पुर्याउने दाबी गरेका छन्। नेप्से परिसूचक ३२.४३ अंकले बढेको छ। विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई १–० गोलअन्तरले हराएको छ।