नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न गृहले दियो निर्देशन

काठमाडौँ- केही दिनअघि सामाजिक सञ्जालमा ‘कुकुर कामी’को नाममा जारी भएको नागरिकता प्रमाणपत्रप्रति गृह मन्त्रालयको ध्यान आकर्षित भएको छ। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न आग्रह गरिएको छ। अपमानजनक शब्द प्रयोग भएको नागरिकता सम्बन्धित व्यक्तिले चाहे सच्याउन पनि गृहले […]

सम्बन्धित सामग्री

प्रेमिकाको प्रशंसामा १ सय ४४ शब्द लेख्न अदालतको आदेश

अमेरिकाको हवाईस्थित होनोलुलुका एक ३० वर्षीय युवक डारेन यंगलाई गत फेब्रुअरीमा अदालतले आदेश दियो । आफ्नी प्रेमिकालाई कुनै पनि साधनले सम्पर्कको प्रयास नगर्न अदालतले आदेश दिएको थियो । डारेनले यसलाई गम्भीरतापूर्वक लिएनन् र दुई महिना पनि अदालतको आदेशको पालना गर्न सकेनन् । एकदिन त तीन घन्टाको समयभित्र नैै उनले १ …