चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

लन्डन, (एजेन्सी) । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा युरोपियन महादेशको क्लब च्याम्पियनले दक्षिण अमेरिकी महादेशको क्लब च्याम्पियन पाल्मेरियसलाई २–१ गोलअन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । साउदीस्थित मोहमेद बिन जियाद स्टेडियममा भएको खेलमा चेल्सीले ९० मिनेटपछि थप भएको ३० मिनेटको समयसम्म संघर्ष […]

सम्बन्धित सामग्री

चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। फाइनल प्रतिद्वन्द्वी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो। उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक-एक गोल गरे। यससँगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो। क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस […]

क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो

काठमाडौं : चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो। चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे। पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए।पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५४ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ६४ औं मिनेटमा राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १-१