फादर अफ माइक्रोफाइनान्स युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

काठमाडौँ – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। लघुवित्तले एक कार्यक्रमका बीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेको छ। नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रष्टका प्रवन्ध निर्देशक ए.हाई खाँले लघुवित्तको शाखा उद्घाटन गरेका हुन्। लघुवित्तका पिता (फादर अफ माइक्रोफाइनान्स) […]