मतगणना सुचारु गर्न तिलोत्तमामा सर्वदलीय बैठक जारी

।  रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ । मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेकाे हो।निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ । ति

सम्बन्धित सामग्री

तिलोत्तमामा मतगणनामा विवाद : सुरु गर्न सर्वदलीय बैठक जारी

बुटवल ।  रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।  मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली कांग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि कांग्रेस प्रतिनिधिले विरोध गरेका थिए...