कहाँ पुग्यो जसपा सांसद प्रदीप यादवलाई पार्टीको कारबाही प्रकृया? उपेन्द्रका छोरा बोले प्रदीपको समर्थनमा

वीरगंज : गत कात्तिकको पहिलो साता जनता समाजवादी पार्टी (जसपा)बाट छानिएका मन्त्रीहरुको सूचिमा सांसद प्रदीप यादव नपर्दा पार्टीको निर्णयको विरोध गर्दै उनका समर्थकहरुले वीरगंजदेखि काठमाडौंसम्म प्रदर्शन गरेका थिए। त्यसैको आधारमा पार्टीले गत कात्तिक ११ गते यादवसँग स्पष्टिकरण सोधेको थियो। पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद यादवले पार्टीले सोधेको स्पष्टिकरण…

सम्बन्धित सामग्री

जसपा सरकारमा प्रवेश, प्रदीप यादव बने स्वास्थ्यमन्त्री

नवगठित जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहेका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सपथ लिएका छन् । मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् । उनीसँगै राज्यमन्त्रीमा जसपाकी हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् ।

नयाँ दल जसपाबाट तीन मन्त्री बन्दै

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको छ ।  जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । ...

विश्वास खोजिरहेका प्रचण्डलाई अविश्वासको हतियारले ढलाइदेलान् त देउवाले?

काठमाडौं: अहिले राजनीतिको दुई ध्रुवमा भइरहेका २ गृहकार्य हुन् –विश्वासको मत जोगाउने र  मत पुग्न नदिने। त्यसैको परिणाम हो सत्ता र सत्ता इतरका नेताको दौडधुप। ‘शंका नगर्नुस् विश्वासको मत दिन्छौं,’ जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सांसद प्रदीप यादव विश्वस्त हुन अनुरोध गर्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार संकटमा त…

ढिलोमा एक साताभित्रै नागरिकता विधेयक पास हुन्छ : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने दाबी गरेका छन् । जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले १/२ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने ठोकुवा गरेको बताए । ‘एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुङ्गो लगाउँछु। भोलि, पर्सिमै ल्याउँछु। ढिलोमा मात्रै एक साता हो,देउवाको भनाइ उद्धृत गर्दै यादवले […]

सांसद प्रदीप यादव जसपा केन्द्रीय सदस्यबाट निलम्बित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्यबाट प्रदीप यादवलाई निलम्बन गरेको छ ।जसपाको बिहिबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको हो । मन्त्री बन्न नपाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ । त्यस्तै सांसद यादवमाथि पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध गतिबिधि गरेको आरोप […]

जसपा सांसद प्रदीप यादव निष्काशित

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरेको छ। केन्द्रीय कार्यकारिणी समितिको तीन दिन बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हुँदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुतला दहन भएको थियो। पुतला दहन सांसद यादवको निर्देशनमा भएको […]

छिट्टै निर्णयका लागि नेतृत्वलाई दबाब दिन जसपाका १२ सांसदको भेला

राजनीतिक निकासका लागि अविलम्ब निष्कर्षमा पुग्न नेतृत्वलाई दबाब दिने उद्देश्यले जनता समाजवादी पार्टी (जसपा)का १२ सांसद भेला हुँदैछन् । संसदीय दलको कार्यालय सिंहदरबारमा भेला गरेर निकासका लागि दबाब दिन लागिएको सांसद प्रमोद साहले लोकान्तरलाई जानकारी दिए ।  सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग कार्यदल गठन गरेर वार्ता भइरहेको समयमा नेतृत्वले निकासका लागि ढिला गर्न नहुने उनीहरूको भनाइ छ । उमाशंकर अरगरिया, प्रमोद साह, मोहम्मद इस्तियाख राई, रामबाबु कुमार यादव, नरमाया ढकाल, प्रदीप यादव, रानी मण्डल, राजदुलारी ख...