जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई मनोनित

जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्‌ अध्यक्षमा उपेन्द्र यादव पक्षले बाबुराम भट्टराइलाई  पदमुक्त गरी अशोक राईलाई मनोनीत गरेको छ । वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईलाई पदमुक्त गर्दै...

सम्बन्धित सामग्री

उपेन्द्रले हटाएको संघीय परिषद् अशोक राईको विरोधले जोगियो

नेताहरूका अनुसार यादव, अब राईलाई रोक्ने मनस्थितिमा छन् । त्यसैको उपज यादवले पार्टीको विधान संशोधन गरेर संघीय परिषद् खारेज गरेर आफूलाई थप शक्तिशाली बनाउन चाहेका हुन्, जुन तत्काललाई टरेको नेताहरू बताउँछन् ।

उपेन्द्र दाहिना नहुँदा रोकिए अशोक राई

१३ पुस, काठमाडौं। ४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष अशोक राई बन्नेछन् । किनकि जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए । तर बुधबार बारा–२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता […]

जसपाबाट हटाइए बाबुराम भट्टराई, अशोक राई बने संघीय परिषद् अध्यक्ष

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ ।पर्साको वीरगञ्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ।भट्टराईका साथै गंगानारायण श्रेष्ठ, हिसिला यमी, प्रशान्त सिंह, महेन्द्र राय यादव,  दानबहादुर चौधरी, भक्तबहादुर शाह, रमेश यादव र दुर्गा सोब पदमुक्त भएको संस्थापन पक्षका एक नेताले बताए।वीरगञ्जको बैठक बहिस्क

जसपामा संघीय परिषद् अध्यक्ष अशोक राई

काठमाडौं, असार ३१। सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ । वीरगन्जमा बिहीबार सम्पन्न उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले अनुशासन कारबाही गर्दै उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनका अनुसार पार्टी […]

जसपामा संघीय परिषद् अध्यक्ष अशोक राई

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ । वीरगन्जमा बिहीबार सम्पन्न उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले अनुशासन कारबाही गर्दै उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । नयाँ पार्टी गठन गर्दै भट्टराई जसपा कार्यकारिणी समिति सदस्य […] The post जसपामा संघीय परिषद् अध्यक्ष अशोक राई appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपा बैठक: डा. भट्टराईसहित ९ जना पदमुक्त, संघीय परिषद् अध्यक्षमा अशोक राई

वीरगञ्ज-  जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ। उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको हो। बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको केन्द्रीय सदस्य मधु सिंहले जानकारी दिइन्। डा. भट्टराईसँगै  गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय […]

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो ।

जसपाबाट निकालिए बाबुराम, संघीय परिषद् अध्यक्षमा अशोक राई

३० असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले  भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, […]

जसपा मुख्यालयमा उपेन्द्र, बाबुराम र अशोक राई

काठमाडौं, २४ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पार्टी मुख्यालयमा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेतात्रय रणनीति बनाउनको लागि छलफलमा जुटेका हुन् । तस्विर : डा. बाबुराम भट्टराईको फेशबुक

बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।