पञ्चायतले प्रेम विवाह अस्वीकार गरेपछि श्रीमतीको हत्या

हत्या आरोपमा श्रीमानसहित दुई पक्राउगाउँघरमा प्रचलित ‘पञ्चायती’ (कथित अगुवाको भेला)ले प्रेम विवाहलाई मान्यता नदिएकै कारण  महोत्तरीको गौशालामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकको श्रीमान अमित महतो कोइरी र सर्लाही हरिपूर्वा नगरपालिका–९ बस्ने वर्ष ३४ का प्रमोद राउत छन् । हत्यामा संलग्न अर्का एक जना भने फरार रहेको प्रहरीको भनाइ छ ।मृतकका श्रीमान् भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा ल

सम्बन्धित सामग्री

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड

बंगलादेशमा श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड संजाय दिईने भएको छ।

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

खुँडा प्रहार गरी दाङमा श्रीमतीको हत्या

दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।