रवि लामिछानेले दिए दल दर्ताका लागि आवेदन

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको छ। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्। लामिछानेले दलको चुनाव चिन्ह घण्टा प्रस्ताव गरेका छन्। दल दर्ताका लागि आवेदन दिएपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि […]

सम्बन्धित सामग्री

संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सांसद रवि लामिछानेले रास्वपा संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रहेको बताएका छन्।...

गृहमन्त्री रवि लामिछानेले भने- अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिन राजनीतिक दल र सांसदहरूलाई आग्रह गरेका छन् ।

रवि लामिछानेले पार्टी खोल्दा माओवादी नेताको स्वागत

रवि लामिछानेले पार्टी खोलेकोमा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले स्वागत गरेका छन् । शर्माले मंगलबार सामाजिक सञ्जालमा युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य कुरा भएको भन्दै लामिछानेलाई स्वागत गरेका हुन् ।तर उनले पार्टीको नाम जुनसुकै शब्दावलीमा राखेपनि स्वतन्त्र हुन नसक्ने टिप्पणी गरेका छन् । ‘युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो ! नेपाली राजनीतिक रंगमञ्चमा यहाँलाई स्वागत छ रवीजी !’, शर्माले भनेका छन्, ‘नयाँ दल दर्ता गरेपछि  पार्टीको नाम जुनसुकै शब्दावलीम

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी […] The post रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौँ- रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपराह्न आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए […]

रवि लामिछानेले गराए निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् द्वारा खेलकुद विश्वविद्यालय बनाउन कार्यदल गठन भएको छ।नेप्से परिसूचक ३७.४९ अंकले बढेको छ।रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।अब काठमाडौं महानगरभित्र २५० वटा सार्वजनिक शौचालय सञ्चालनमा आउने भएको छ र बंगलादेशमा जारी रग्बी सिरिजको पहिलो खेलमा नेपाल बंगलादेशसंग २०–० को स्कोरले पराजित भएको छ।

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं : पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनितिक यात्रा शुरु गरेका छन्।मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।'आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छु', उनले भने।

रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने

काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । उनले भने, काठमाडौँको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’ उनले […]