सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्चित जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि बनेको शुशिला कार्की नेतृत्वको सरकारले १ सय दिन पूरा गरेको छ । आगामी फागुन २१ गते निर्वाचन गराउने शर्तमा भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्ति कार्की नेतृत्वको सरकारले संसदीय परम्पराअनुसार ‘हनिमुन’ समय पार गरेको हो । […]
अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई घरबारविहीन व्यक्तिहरूका लागि स्थायी आवास र अन्य सेवाहरू प्रदान गर्ने ३ बिलियन डलरभन्दा बढी अनुदान कोषमा नयाँ प्रतिबन्धहरू लगाउनबाट रोकेकी छन्। रहोड आइल्याण्डको प्रोभिडेन्समा रहेकी जिल्ला न्यायाधीश मेरी म्याकेल्रोयले शुक्रबार अदालती सुनुवाइको अन्त्यमा प्रारम्भिक आदेश (प्रिलिमिनरी इन्जंक्शन) जारी गर्दै अमेरिकी आवास तथा शहरी विकास विभागलाई कन्टिनुअम अफ केयर […]
६ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलन क्रममा टाउकोमा गोली लागेका सन्तोष बोहराले दुवै आँखा गुमाए । त्रिवि शिक्षण अस्पतालको न्युरो वार्डमा टोलाइरहेका सन्तोषको टाउकोमा पट्टी बाँधिएको छ । देख्न सक्दैनन्, नाकले गन्ध थाहा …