‘मनसुन प्रतिकार्य’ कमान्ड गठन

काठमाडौं । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ । हरेक सरोकारवाला पक्षले एकीकृत ढंगबाट मनसुन प्रतिकार्यमा सहकार्य गर्नेगरी कार्ययोजना बनाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले तयार गरेको कार्ययोजनालाई गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको कार्यकारी समितिको १३औं बैठकले स्वीकृत गरेको हो । बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि […] The post ‘मनसुन प्रतिकार्य’ कमान्ड गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.