सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल सङ्गठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए । उनले अगाडि मङ्सिरको […]

सम्बन्धित सामग्री

२०२१ भित्र सबै नागरिकलाई खोप उपलब्ध गराइन्छ: प्रधानमन्त्री

काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइसक्ने बताए । आइतवार वीर अस्पतालको नवनिर्मित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा रूपान्तरित नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नियमित खोप आउने बताए । उहाँले सरकार गम्भीरताका साथ लागिरहेकाले नियमित रूपमा खोप आइराख्ने बताउँदै कोही पनि नागरिक खोपबाट वञ्चित नहुने […]

सन् २०२१ भित्र सबैजसो नागरिकलाई खोप दिन्छौं : प्रधानमन्त्री ओली

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तडि्पन नपर्ने बताए । ‘२०२१ भित्रमा भ्याक्सिन लगाइसक्ने गरी हामी प्रयास गरिरहेका छौं, केही समस्या आइपरेमा त्यो भन्दा पर पनि जान सक्छ’ […]

अब कोरोना खोपको अभावमा तड्पिन पर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताए ।

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्ममा सबै नागरिकलाई खोप लगाई सक्ने बताएका छन्। वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको आज औपचारिक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्य सम्ममा सबै नागरिकलाई खोप लागाइसक्ने बताएका हुन्।सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘खोप आउने क्रम जारी छ, भोलि पनि खोप आउँदै छ, त्यसपछि लगाातार खोप आउने छ। पहिले खोप नपाएर तड्पिरहेको अवस्था थियो। तर अहिले त्यस्तो छैन्। खोप निरन्तर आउने छ। यो वर्षको अन्त्य सम्म सबै नागरिकल

अबको छ महिनाभित्रै सबैलाई नागरिकलाई खोप लगाइने

कोरोनाा भाइरस प्रतिरोधी खोपको व्यवस्था हुन नसक्दा पहिलो मात्रा लगाएका १५ लाख नागरिकले दोस्रो मात्रा लगाउन नपाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र अर्थात अबको ६ महिनाभित्र सबैलाई नागरिकलाई खोप लगाइने बताउनुभएको छ । बिहिबार नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको र २०२१ भित्रै …

पुससम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताएका छन्। नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिएका हुन्। “सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइन्छ। कोरोनाका कारण अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्नुपर्दैन। प्रत्यक्ष भेटेरै गर्न सकिन्छ”, प्रधानमन्त्रीले भने।