आज पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस आज(शनिबार) देशभरि विभिन्न कार्यक्रमको आयाेजना गरी मनाइँदैछ। कम्युनिष्ट पार्टीहरूले देशभरि नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेका छन्। सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पुष्पलालले निरञ्जन गोविन्द […]

सम्बन्धित सामग्री

आज पुष्पलाल स्मृति दिवस

काठमाडौं । ‘माइला ! मैले प्रजातन्त्रको निम्ति बालेको दियोलाई तैंले प्रज्ज्वलित गर्नेछस्, निभ्न दिने छैनस् ।’ यो वाक्य सहिद गंगालालले आफ्ना १६ वर्षीय भाइलाई अन्तिम भेटमा भनेका हुन् । ती माहिला भाइ पुष्पलाल श्रेष्ठ थिए । क्रान्तिकारी दाइ गंगालालका यी शब्दहरूले युवा पुष्पलालको मस्तिष्कमा गहिरो छाप प¥यो । लगत्तै १९९८ सालमा उनी अन्य केही उत्साही […] The post आज पुष्पलाल स्मृति दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

४४औं पुष्पलाल स्मृति दिवस र वामपन्थी एकताको सवाल

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको श्रावण ७ गते ४४आंै स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपालमा कम्युनिस्ट विचार फैलाएर कम्युनिस्ट पार्टी स्थापना गर्ने पहिलो व्यक्ति पुष्पलालबाट यति बेला नेपालका कम्युनिस्ट पार्टीहरू तथा वामपन्थीहरूले पाठ सिकेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाएर समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद स्थापना गर्नुपर्ने ऐतिहासिक युगीन अभिभारा रहेको […] The post ४४औं पुष्पलाल स्मृति दिवस र वामपन्थी एकताको सवाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज पुष्पलाल स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं।आज ४४ औँ पुष्पलाल स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै छ।प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ।लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ।पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ र अमेरिकामा एक दशकपछि पोलियोको बिरामी भेटिएको छ।

पुष्पलाल स्मृति दिवस आज, विभिन्न कार्यक्रमका साथ मनाउने तयारी

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज  मनाइँदैछ । नेपालका कम्युनिष्ट पार्टीहरूले देशभरी नै पुष्पलालको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने तयारी गरेका छन्।सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श

आज ४४ औं पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा पुष्पलाल श्रेष्ठको जन्म भएको थियो । पुष्पलालले वि.सं. २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, […]

एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न : यी हुन् निर्णयहरु

साउन ५, काठमाण्डौ । नेकपा एमाले काठमाडौं जिल्ला चौथो पूर्ण कमिटिको बैठक सम्पन्न सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय धुम्बाराईमा आयोजित बैठकले गत स्थानीय तहको निर्वाचनको समिक्षा, चुनौती र समाधानमा केन्द्रित हुँदै महत्वपूर्ण निर्णयहरु गरेको छ । यी हुन् निर्णयहरु : साउन ७ गते पार्टी अध्यक्षको उपस्थितीमा ४५ औंं पुष्पलाल स्मृति दिवस मनाउने साउन […]

पिपुल्स भोलेन्टियर घोषणा

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर घोषणा गरेका छन् । बिहीबार भक्तपुर सूर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औं पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले १ हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गर्नुभएको हो । पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज […]

नेपाल भन्छन्–पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी ओलीको

एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी अध्यक्ष केपी ओलीको हुने बताएका छन् । नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले आज भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलियन्टर घोषणा कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको बताए । असल उत्तराधिकारी युवाबाटै जन्मनुपर्छ भन्दै उनले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुँदैन भन्ने पढेको र सिकेको बताए । पार्टीभित्र भएका गल्ति कमीकमजोरीलाई समीक्...

पुष्पलाल स्मृति दिवस र ओलीको ‘आममाफी’, तस्बिरमा हेर्नुहोस्

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र बाटो बिराएकाहरूलाई मिलेर काम गर्न आग्रह गरे । नेकपा एमालेको ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरूलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणबारे माधव नेपाल पक्षका सांसदहरूले जवाफ दिनु अघि नै पार्टी अध्यक्ष ओलीले एकताका लागि सबैलाई कारबाही नगरी माफी दिने बत

एमालेले पुष्पलाल स्मृति दिवस मनाउँदै

नेकपा एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ ।  अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा बिहिबार कार्यक्रम आयोजना गरी मनाइने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसाे १ बजे मनाइने छ ।