‘मनसँग मन’ चैत्र २७ मा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ तोकेको छ । नयाँ वर्षको छेको  पारेर फिल्म रिलिज गर्न लागिएको हो ।प्रदर्शन मितिसँगै फिल्मको ‘मेरो त भाग्य’ बोलको गीत समेत सार्वजनिक गरिएको छ । जसमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ ।सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । नेमकिपाले शुक्रबार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो ।

मल माग गर्दै प्रदर्शन

पहिलोचोटि नाम सुनिएको किसानको मोर्चाले रौतहट सदरमुकाम गौरमा ट्र्याक्टर प्रदर्शन गरेका छन्। आइटी आर्मीसित सम्बन्धित किसान मोर्चाको आह्वानमा सयौं ट्र्याक्टरले रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म २२ किलोमिटर लामो प्रदर्शन गरेका हुन्।...

हरेक क्षेत्रमा हुने विभेदविरुद्ध प्रदर्शन

काठमाडौं। हरेक क्षेत्रमा हुने विभेदविरुद्ध प्रतिरोध जनाधिकार आन्दोलन समूहले विरोध प्रदर्शन गरेको छ। सो समूहले बिहीबार माइतीघरमा जम्मा भई विभिन्न जात, लिङ्ग, वर्ण आदिमा हुने विभेदविरुद्ध प्रदर्शन गरेको हो। ‘प्रतिरोध जनाधिकार आन्दोलन समूह’ले आयोजना गरेको उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर टुङ्गिएको थियो। कार्यक्रममा विभिन्न कवि, गायकलगायतको उपस्थिति भएको थियो भने उनीहरूले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए।

पोखरामा सरकारविरुद्ध विद्यार्थीको प्रदर्शन

पोखरामा केपी ओली सरकारबिरुद्ध प्रदर्शन भएको छ। बिपक्षी गठबन्धनमा रहेका पाँच पार्टीका विद्यार्थी संगठनहरूले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि मशाल जुलुश प्रदर्शन गरेका हुन्।...

तुफानको प्रदर्शन मिति तोकियो

एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।

तुफानको प्रदर्शन मिति तोकियो

एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सुर्खेतमा राजावादीको प्रदर्शन

सुर्खेतमा शनिबार राजसंस्थाको माग गर्दै प्रदर्शन भएको छ । वीर गोर्खाली नामक संस्थाले राजसंस्थाको माग गर्दै प्रदर्शन गरेको हो

पोखरामा काँग्रेस भातृसंगठनको प्रदर्शन

पोखरा । प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसको १३ भातृ संगठनले सोमवार पोखरामा पनि संयुक्त रुपमा प्रदर्शन गरेको छ । चिप्लेढुंगाबाट निस्केको विरोध ¥याली बजार परिक्रमा गरी महेन्द्रपुल पुगी विरोधसभामा परिणत भएको हो । संसद विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको, देशमा चरम भ्रष्टाचार बढेको, कोभिड–१९ विरुद्धको प्रयासमा सरकार […] The post पोखरामा काँग्रेस भातृसंगठनको प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्रीको पक्षमा विद्यार्थीहरुको प्रदर्शन

१९ पुस, काठमाडौं । नेकपा ओली समूहका अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ । भेला भेलालाई अध्यक्ष एवम् […]