काठमाडौं- रुसमा फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्धको घोषणा गरिएको छ । रूसी मिडिया नियामकले सामाजिक सञ्जालहरुले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको हो। यस हप्ताको शुरुमा फेसबुकको माउ कम्पनी मेटाले आरटी र स्पुतनिकजस्ता रूसी मिडिया आउटलेटहरूमा पहुँच प्रतिबन्धित गरेको थियो । यता सामाजिक सञ्जालहरुले […]