ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत सेवा सम्झौता

चाबहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

सम्बन्धित सामग्री

लुम्बिनीमा अस्पताल बनाउन निफ्रा र नबिल बैंकले २ अर्ब ५४ करोड लगनी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागीतामा लुम्बिनीमा अस्पताल निर्माणको लागि  सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणा तथा सन्चालन गर्न रु. २ अर्व ५४ करोड सम्मको कर्जा सुविधाहरु स्वीकृत गरि  बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो । उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु. १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु.१ अर्ब सम्म लगनी गर्ने छ । कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने  प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सुविधासम्पन्न अस्पताल बनाउन २ अर्ब ५४ करोड कर्जा स्वीकृत

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १०० श्ययाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माण तथा सन्चालन गर्न  २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागितामा  बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।  सहमतिअनुसार उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड १ अर्बसम्म लगानी गर्ने छ । बिहीबार सम्पन्न भएको सम्झौता समारोहमा नेपाल इन्फ्रास्ट्