बागमती प्रदेश : जेठ १३ गते वर्षे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गते विहान ११ बजे वर्षे अधिवेशन आह्वानको लागि सिफारिस गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरुलाई उपचार खर्च स्वरुप  ५० हजार रुपैयाँ दिने गरी कार्यविधि पास गरेको छ । सरकारले यसअघि नै हृदयघात, मस्तिस्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग ला

सम्बन्धित सामग्री

प्रदेश १ : ‘मन्त्रिपरिषद्को निर्णय संविधानविपरीत’

प्रदेश १ मन्त्रिपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले संविधानको धारा १८३ विपरीत उक्त निर्णय गरेको हो ।

फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतले गत मंगलवार संसद विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको…