उपमहानगरपालिकामा छड्के अनुगमन गर्दा ३२ जना कर्मचारी अनुपस्थित

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एकै पटक धेरै संख्यामा अनुपस्थित देखिएका छन्। अनुपस्थित रहने कर्मचारीमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृत स्तरका कर्मचारी धेरै छन्।...

सम्बन्धित सामग्री

नेपालगञ्ज उपमहानगरपालिकामा छड्के हाजिरी, ३२ कर्मचारी गयल

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरू एकसाथ ठूलो संख्यामा अनुपस्थित भएको पाइएको छ। अनुपस्थित रहने कर्मचारीहरूमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै रहेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहीबार उपमहानगरपालिका कार्यालयमा कर्मचारीहरूको हाजिरी छड्के अनुगमन गर्दा ३२ जना कर्मचारीले हाजिरी नगरेको पाइएको हो। नगर […]