ब्राजिलका राष्ट्रपति बोल्सोनारोमाथि ९ आरोप लगाउनुपर्ने भनिएको प्रतिवेदन अनुमोदन

१० कात्तिक, काठमाडौं। ब्राजिलको सिनेट छानबिन समितिले राष्ट्रपति जायर बोल्सोनारोविरुद्ध मानवताविरोधी अपराधसहितका ९ आरोप लगाउन भन्दै सिफारिस गरिएको एक प्रतिवेदन अनुमोदन गरेको छ । मंगलबार अनुमोदन गरिएको १३ सय पृष्ठ लामो उक्त प्रतिवेदनमा बोल्सोनारोमाथि कोभिड महामारीको गलत व्यवस्थापन र मानवताविरोधी अपराधसहित ९ आरोप लगाउनुपर्ने उल्लेख छ । विपक्षी दलको बहुमत रहेको समितिले झण्डै ६ महिना […]