सरकारमा सहभागी हुने बारे प्रधानमन्त्री ओली र ठाकुरबीच छलफल

 सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।प्रधानमन्त्री अ‍ोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ । जसपाले कुन–कुन मन्त्रालय प

सम्बन्धित सामग्री

जसपा उपेन्द्र समूहले गर्‍यो नौ मन्त्रीलाई निष्काशन

काठमाडौं। जनता सामाजवादी पार्टीको उपेन्द्र यावद समूहले सरकारका नौ मन्त्रीलाई निष्काशन गरेको छ। बिहीबार बसेको उक्त समूहको कार्यकारिणीको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्री ओली सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीबाट निष्काशन गरेको बताएको हो। यस्तै जसपाले लुम्बिनी प्रदेशका चार सांसलाई फेरि स्पष्टिकरण सोध्ने भएको छ।

प्रधानमन्त्री ओली सत्ता टिकाउन सक्रिय

काठमान्डाैं / सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका हुन्। उनले नयाँ सरकार दिन नसकेको भन्दै प्रतिनिधिसभा विघटन गरी कात्तिक–मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेका छन्। यसको... The post प्रधानमन्त्री ओली सत्ता टिकाउन सक्रिय appeared first on Purbeli News.

प्रधानमन्त्री ओली सत्ता टिकाउन सक्रिय

सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका हुन्।उनले नयाँ सरकार दिन नसकेको भन्दै प्रतिनिधिसभा विघटन गरी कात्तिक–मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेका छन्। यसको विरोधमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। तर आफैंले मध्यावधि निर्वाचन घोषणा

प्रधानमन्त्रीसँग भेटेपछि जसपा सरकारमा जाने पक्का, मन्त्री टुंगो लाग्न बाँकी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ।सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो। राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन्।प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो माग मुद्दाका साथै सरकारमा जाने बिषयमा पनि छलफल भ

सरकारमा सहभागिताबारे प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच छलफल

चुनावी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच बालुवाटारमा छलफल भएको छ । जसपा नेता डा. सुरेन्द्रकुमार झाले अहिलेको अवस्थामा सरकारमा जाने वातावरण भएकोले यसै सन्दर्भमा बालुवाटारमा छलफल भइरहेको जानकारी दिनुभएको छ । बैठकमा जसपाका केन्द्रीय कार्यसमितीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु हुनुहुन्छ, उपेन्द्र यादव पक्ष भने …

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न ठाकुर पक्षका नेता बालुवाटारमा

काठमाण्डाै - जनता समाजवादी पार्टी(जसपा)काे महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने तयारीमा जुटेकाे छ । सरकारमा सहभागी हुनका लागि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा जसपालाई दिइने मन्त्रालयको विषय टुङ्गो लगाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन्। जसपालाई ८ वटा मन्त्रालय दिन प्रधानमन्त्री ओली सहमत भए पनि यो विषय टुङ्गो लागिसकेको छैन् । आज सहमति भएमा आजै या भोलि मन्त्रीहरुको सपथ हुन सक्नेछ । जसपाकै अ...

महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। अध्यक्ष ठाकुरनिकट जसपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नुहोस् : प्रधानमन्त्री ओली

न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई निर्वाचनका लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले निर्वाचनका लागि सरकारमा सहभागी हुन सबै दललाई आग्रह गरेका हुन् । लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने जनाउँदै उनले भने ‘निर्वाचन निष्षक्ष र स्वच्छ हुने कुरामा […]

मन्त्रालय थपेपछि प्रधानमन्त्री ओली आलोचित

काठमाडौं, चैत ३ – प्रधानमन्त्री केपी ओलीले मधेशवादी दललाई सरकारमा सहभागी गराउन ३ मन्त्रालय थप गर्नुभएको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनत...