प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनः आज उम्मेदवारी दर्ता

काठमाडौं, असोज २३ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदै छ । राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले पाँच वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा आज प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्दैछन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश […]

सम्बन्धित सामग्री

२३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन कार्यतालिका तयार पारेको छ । ‘आन्तरिक गृहकार्य’का लागि भन्दै आयोगले गत आइतबार नै निर्वाचन कार्यतालिका स्वीकृत गरे पनि सार्वजनिक भने गरिसकेको छैन । ‘चेकलिस्ट बनाएका छौं, आवश्यकताअनुसार फेरबदल हुन्छ, अहिले आन्तरिक प्रयोजनका लागि कार्यतालिका बनाइएको हो,’ आयोग सूचना अधिकारी सूर्यप्रसाद […] The post २३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.