सुकुम्बासी र भूमिहीनको समस्या चाँडै हल हुन्छ : मन्त्री बराल

पोखरा-गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बरालले सरकारले चाँडै नै भूमिहीन सुकुम्बासीको समस्या समाधान हुने बताएका छन् ।राष्ट्रिय भूमि आयोग कास्कीमा भएको कार्यक्रममा मन्त्री बरालले राज्यको समस्याको रुपमा रहेको भूमिहीन सुकुम्बासीको समस्या केही समयमै हल हुने दाबी गरे ।आयोगलाई सबै क्षेत्रबाट विशेष हिसावले सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले कसैले पूर्वाग्रह नराखी राज्यको समस्या समाधान […]