सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद : डा. भट्टराई

काठमाडौं, २० फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नबालिक किशोरीको यौनशोषधसम्बन्धी अति संवेदनशील् मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति र समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा भएको टिप्पणी गरेका छन्। बाबुरामले पल शाह प्रकरणमा यस्तो टिप्पणी गरेका हुन् । उनले […]