मिसन ग्रास रूटका क्रममा अग्रज नेताहरूको सम्मान

नेकपा एमाले अभियानका रुपमा चलाइरहेको मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा अग्रजहरूलाई सम्मान गरेको छ । कमिटीले सहिद दिवसको अबसरमा कास्किको अन्नपूर्ण गाउँ पालिकामा बसोबास गरेर कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका नेताहरुको सम्मान गरेको हो । एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिवालय सदस्य तथा जिल्ला …