काठमाडौं, १८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा इन्टरनेट सेवा बन्द हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले दिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले एक विज्ञप्ती जारी गर्दै सरकारको कारण इन्टरनेट बन्द हुने स्थिति आएको जनाएको हो । आईस्पानले जारी गरेको विज्ञप्तीमा टाटा, एअरसेल, सिफीआई ब्याण्डविथ खरिद […]