तालिवानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

तालिवानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। तालिवानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा 'विशेष छुट' हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ। युक्रेन आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ। पश्चिमी देशहरूले रुस माथि बन्देज लगाएपछि मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ।आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिवान गत वर्ष अगस्टमा सत्तामा आएद

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धपछि इजिप्टले भारतबाट गहुँ खरिद गर्ने

रुस र युक्रेनबाट ठूलो परिमाणमा गहुँ आयात गर्दै आएको इजिप्टले यसवर्ष भारतबाट गहुँ खरिद गर्ने भएको छ । इजिप्ट