ओखलढुंगाको टक्सारमा ओझेल (भिडियाे रिपोर्ट)

शुभकला राई, ओखलढुंगा । कुनै समय तामाका ‘डोली पैसा’ काट्ने मुख्य केन्द्रका रूपमा रहेको ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ मा रहेको टक्सार संरक्षणको पर्खाइमा छ । टक्सारको खोजबिन र व्यवस्थापन हुन नसक्दा ऐतिहासिक प्रमाणहरू नै मेटिने जोखिम बढेको छ । धेरै वर्ष पहिले टक्सार गाउँमा तामाका टक अर्थात डोली पैसा काट्ने गरिन्थ्यो । टक काटिएको ठाउँमा […]