नियमित महाधिवेशन गर्न साझा विन्दु खोजौं, आयोजक समिति बनाऔं- प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको नियमित १५ औं महाधिवेशन गर्न आयोजक समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका छन्।