काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो पहिलो सम्बोधनमा जनताका वास्तविक मागहरू सदनमा सुनाउने र समयपालनमा कडाइ गर्नुपर्ने कुरा उल्लेख गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले भने, ‘देश परिवर्तन गर्न यहाँ आएका छौँ भने पहिले आफैँलाई परिवर्तन गर्नुपर्छ।’ साम्पाङले शपथ ग्रहणमा ढिलाइ भएको स्मरण गर्दै प्रत्येक मिनेटको महत्व सबैले बुझ्नुपर्नेमा […]