दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली

बुधबार ४५.१२ र आज ४८.७१ अंक गरी यो दुई दिनमा नेप्से ९३.८३ अंकले बढेको हो।