कम्पनीसम्बन्धी कामका लागि स्थानीय तहबाटै 'पहिचान प्रमाणीकरण' हुने
यसअन्तर्गत कम्पनी खारेजी वा युजरनेम–पासवर्ड लिनुपर्ने अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नै पालिकामा गएर आफ्नो पहिचान प्रमाणित गराउन सक्ने व्यवस्था गरिएको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ।