राजापाक्षे शरण खोज्दै सिंगापुरमा

एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सको मालेबाट सिंगापुर पुगेका छन् । उनी साँझ साउदी एयरलाइन्सको उडानबाट सिंगापुर पुगेका हुन् । राजापाक्षे सिंगापुरमै निजी भ्रमणमा रहने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनी त्यहाँबाट मध्यपूर्व जाने चर्चा छ । तर, कुन देशमा शरण माग्ने हुन् स्पष्ट छैन । राजापाक्षेले सिंगापुरमा शरण नमागेको त्यहाँको […]