भूकम्पमा घाइते भएका गम्भीर बिरामीलाई अन्यत्र रिफर गर्न मन्त्री ज्वालाको निर्देशन

४ दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेट गरेका छन्। भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।