जारको पानीमा गम्भीर लापरबाही भेटियो : बालेन

काठमाडौँ। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जारको पानी बिक्रीमा गम्भीर लापरबाही र त्रुटि फेला पारेको बताएका छन् । महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आईतबार गरेको अनुगमनका क्रममा सो कुरा फेला परेको मेयर शाहले जानकारी दिएका छन्। आईतबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय […]

सम्बन्धित सामग्री

टुकुचामाथि बनेका भवनको ‘वैधानिक प्रमाण’ खोज्दै बालेन, बहस चलाउने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजी गरिरहेको छ । महानगरले विभिन्न निकायसँगको समन्वयमा सम्भावित क्षेत्रमा उत्खनन जारी राखेको हो ।  महानगरको टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैङ्क नजिकै उत्खनन गर्दा टुकुचा खोला भेटियो । करिब १२ फिटको खाल्डो खन्दा टुकुचाको अवशेष भेटाएको हो ।  महानगरले यसअघि पनि […]

टुकुचामाथि बनेका भवनको ‘वैधानिक प्रमाण’ खोज्दै बालेन, बहस चलाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजी गरिरहेको छ । महानगरले विभिन्न निकायसँगको समन्वयमा सम्भावित क्षेत्रमा उत्खनन जारी राखेको हो ।  महानगरको टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैंक नजिकै उत्खनन् गर्दा टुकुचा खोला भेटियो । करिब १२ फिटको खाल्डो खन्दा टुकुचाको अवशेष भेटाएको हो...

कमलादीमा लक्ष्मी बैंक कार्यालय छेउमै भेटियो टुकुचा

१ असोज, काठमाडौ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्ने अभियान निरन्तर जारी राखेको छ । शनिबार टुकुचा खोला खोज्न महानगरपालिकाको टोली डोजरसहित कमलादीस्थित लक्ष्मी बैंकको कार्यालय नजिक पुगेको थियो । त्यहाँ उत्खनन गरेर खोला पत्ता लगाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकाल्दै काठमाडौं महानगरपालिका वडा नम्बर […]

टुकुचा खोतलेकोमा बाबुरामले गरे बालेनको प्रशंसा, फुटपाथबारे भने दिए यस्तो सुझाव

काठमाडौं : बिहीवार महानगरले जय नेपाल हलबाट टुकुचा खोज्ने अभियान शुरु गर्‍यो। महानगरले बिहीवार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो। र टुकुचा खोला भेटियो पनि। काठमाडौं महानगरका प्रमुख वालेन्द्र साह (बालेन) को यो अभियानलाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुलेर प्रशंसा गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा यसबारे बाबुरामले ट्वीट…