फेरि बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

लेयर्स कुखुरापालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो।