कामना सेवा बिकास बैंकद्धारा “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक

नयाँ वर्ष २०८३ को अवसर पारेर कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक कार्यक्रमबीच अनावरण अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना दिने विषय नभई व्यवहार परिवर्तन गर्ने […]