ललितपुर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी भएको छ । प्रदेश सभा (क) मा रघुनाथ महर्जन  र (ख) मा  प्रेमभक्त महर्जन विजयी हुनुभएको हो । (क) मा महर्जन ९ हजार ७६६ मतसहित विजयी हुनुभएको हो भने (ख) मा प्रेम भक्त महर्जन ९ हजार ५८ मतले विजयी हुनुभएको हो ।  यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका राज काजी महर्जनले ९ हजार ८० मत ल्याउनुभयो भने राप्रपाका विनोद कुमार खड्काले ७ हजार ५ सय ८७ मत प्राप्त गर्नुभयो ।  (ख) मा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ८ ह...

सम्बन्धित सामग्री

बाग्मती, लुम्बिनी र सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन आजदेखि

काठमाण्डाै - बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको प्रदेश सभा सचिवालय...

मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

महाेत्तरी - मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।  शपथ लिन बाँकी रहेका प्रदेश सभा सदस्यहरुमध्ये १ सय ४ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेस प्रदेशका २ जना प्रदेश सभा सदस्यको शपथ ग्रहण रोकिएको हाे। सर्वोच्च अदालतले माला कर्ण र मोहम्मद रजी हैदरल...

गण्डकीका प्रदेश सभा सदस्यले शपथ लिए

कास्की – गण्डकी प्रदेश सभा सदस्यले आज बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजाे बुधवार बस्याललाई शपथ गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवम् जातीय पहिचान झल्किने पोसाकमा उपस्थित थिए । ६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकी...

प्रदेश सभा सदस्यलाई मातृभाषामा शपथ

हेटौँडा, पुस १०। बागमती प्रदेश सचिवालयले प्रदेश सभाका सदस्यलाई आफ्नो मातृभाषामा समेत शपथ गराउने व्यवस्था गरेको छ। प्रदेश सभा सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्ता सदस्यले शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपि प्रदेश सभा सचिवालयमा उपलब्ध गराउनुपर्नेछ। मातृभाषामा शपथ लिन चाहने प्रदेश सभा सदस्यलाई शपथ लिने तीन […]

प्रदेश सभा सचिवालयले राप्ती उपत्यका देउखुरीबाट कामकाज थाल्ने

दाङ- प्रदेश सभा सचिवालयकाे सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ । मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएकाे प्रदेश सभा सचिवालयकाे सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले जानकारी दिए। अबकाे प्रदेश सभा बैठक र नव निर्वाचित प्रदेश सभा सदस्यकाे सपथ यहीँ राख्ने याेजना छ। प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज […]

लुम्बिनी प्रदेश सभा बैठक आजपनि स्थगित

बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो । म‌ंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने […]

एमालेका लुम्बिनी प्रदेश सभा सदस्य डाँगीद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेका तर्फबाट दाङकाे क्षेत्र नम्बर २ ( ख ) बाट निर्वाचित डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयले बताएको छ । बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भइ आराम गर्नु उपयुक्त हुने कारण देखाएर डाँगीले राजीनामा दिएको बताइएको छ । डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएको पत्र आएको र सभामुखको निर्देशनअनुसार प्रक्रिया अघि बढेको प्रदेश सभा का सचिव दुर्लभकुमार पुनले जानकारी दिनु...

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमवार बस्ने भनिएको बैठक सुचना टाँस गरी स्थगित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्। बैठक स्थगित भएकोमा प्रदेश सभा विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सभामुखले पटकपटक प्रदेश सभा बैठक स्थगित गरेर जनताको आवाज उठाउने…